७ मंसिर २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविद्वारा एमबीएस र एमपीए कार्यक्रममा शैक्षिक सत्र २०८३ का लागि भर्ना खुला

अ अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत सञ्चालित सेमेस्टर प्रणालीमा आधारित मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) तथा मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन (एमपीए)कार्यक्रममा शैक्षिक सत्र २०८३ का लागि भर्ना प्रक्रिया सुरु भएको छ।

व्यवस्थापन संकाय, डीनको कार्यालय, कीर्तिपुरले आज एक सूचना जारी गर्दै भर्ना वर्ष २०८३ का लागि एमबीएस र एमपीए कार्यक्रम सञ्चालन भएका सम्पूर्ण क्याम्पस तथा कलेजहरूमा विद्यार्थी भर्ना प्रक्रिया सुरु गरिएको हो।

इच्छुक विद्यार्थीहरूले प्रवेश परीक्षाका लागि आवेदन फाराम मंसिर ७ गतेदेखि पुस २१ गतेसम्म भर्न सक्नेछन् । प्रवेश परीक्षा पुस २५ गते शनिबार बिहान ८ बजे सञ्चालन हुनेछ भने कक्षा माघ १८ गते सोमबारदेखि सुरु हुनेछन्।

प्रवेश परीक्षामा ‘भर्बल एबिलिटी’, ‘क्वान्टिटेटिभ एबिलिटी’ तथा ‘बिजनेस एन्ड इकोनोमिक्स’ वा ‘जनरल अवेयरनेस’ विधाबाट २५/२५ वटा बहुवैकल्पिक वस्तुगत प्रश्नहरू सोधिनेछ। स्नातक तहको परीक्षामा सामेल भई नतिजा पर्खेर बसेका परीक्षार्थीहरूले समेत यस प्रवेश परीक्षामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ। यद्यपि, प्रवेश परीक्षा उत्तीर्ण भएर क्याम्पसमा भर्ना हुने समयमा भने स्नातक तह उत्तीर्ण गरेको लब्धांक पत्र (ट्रान्सक्रिप्ट)अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

0 Comments