संघीय संसद्को झण्डासहित सगरमाथा आरोहण गरेर फर्किए रास्वपा सांसद मिङ्मा डेभिड शेर्पा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य मिङ्मा डेभिड शेर्पा सगरमाथा आरोहण सम्पन्न गरी काठमाडौँ फर्किएका छन्। उनले संघीय संसद्को लोगो अंकित झण्डा बोकेर बुधबार बिहान विश्वको सर्वोच्च शिखर...