मिथिलाञ्चलका शक्तिपीठमा ‘खोइछ’ भर्ने लर्को-सन्तानको दीर्घायु र सौभाग्यको कामना
काठमाडौँ । मिथिला क्षेत्रका प्रमुख शक्तिपीठहरूमा यतिबेला विवाहित महिलाहरूले पारिवारिक सुख, सन्तानको दीर्घायु र अखण्ड सौभाग्यको कामना गर्दै देवी दुर्गाको ‘खोइछ’ भर्ने धार्मिक अनुष्ठान शुरु गरेका छन् । दशैँको नवरात्र...