भोटेकोशी बाढी: मिथिला नगरपालिकाको ४१ लाख सहयोग
धनुषा । भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि धनुषाको मिथिला नगरपालिकाले रु ४१ लाख सहयोग गरेको छ । नगरपालिकाले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त...