विश्वकै लामो मानिने मिथिला मध्यमा परिक्रमा बिहारी नगरपालिकाबाट सुरु
काठमाडौँ । काठमाडौँ सहित देश-विदेशका श्रद्धालु सहभागी हुने विश्वकै लामो मानिने धार्मिक पदयात्रा ‘मिथिला मध्यमा परिक्रमा’ मधेश प्रदेशअन्तर्गत मिथिला बिहारी नगरपालिकाको कचुरी क्षेत्रबाट सोमबारदेखि प्रारम्भ भएको छ। धार्मिक-सांस्कृतिक परम्परासँग जोडिएको...