मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न नेता तथा कार्यकर्ताहरूलाई गगन थापाको निर्देशन
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रवाह हुने भ्रमपूर्ण र मिथ्या सूचनाको पछि नलाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । नेपाली काँग्रेस...