टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते
काठमाडौँ । टर्कीको दक्षिण पूर्वी प्रान्त गाजियान्तेपमा आइतबार साँझ भएको भीषण सडक दुर्घटनामा परीसात जनाको मृत्यु भएको छ । दुई बालबालिकासमेत सामेल रहेको उक्त दुर्घटनामा अन्य १३ जना घाइते भएका...