१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्कीमा मिनीबस दुर्घटना: सात जनाको मृत्यु, नौ घाइते

अ+ अ-

टर्की । टर्कीको दक्षिणपूर्वी प्रान्त दियारबाकिरमा एउटा मिनीबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।

 स्थानीय अधिकारीहरूकाअनुसार दियारबाकिरको लाइस जिल्लामा चालकले सवारी साधनमाथिको नियन्त्रण गुमाउँदा मिनीबस सडकमै पल्टिएको थियो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा आपत्कालीन उद्धार टोलीहरू परिचालन गरिएको थियो ।

 टर्कीको सरकारी समाचार एजेन्सी ‘अनादोलु’ काअनुसार दुर्घटनामा घाइते भएका नौ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरूका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । 

दुर्घटनाको यकिन कारण पत्ता लगाउन गभर्नरको कार्यालयले सम्बन्धित निकायलाई अनुसन्धानको निर्देशन दिएको छ । अहिले उक्त घटनाबारे विस्तृत अध्ययन भइरहेको अधिकारीहरूले जनाएका छन् । 

0 Comments