प्रधानमन्त्रीलाई मिर्गौला दिन भान्जी अस्पताल भर्ना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिन भान्जी नाता पर्ने समीक्षा सङ्ग्रौला त्रिबि शिक्षण अस्पताल भर्ना भएकी छिन्। सोमबार दिउँसो प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि नै उनी भर्ना भएकी...