सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी)अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ । अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरुसामा रहेका सभामुख अर्याल र अष्ट्रेलियाली...