‘मिसन साहासी’ प्रशिक्षक प्रशिक्षंण तालिम भोलीदेखी टुडिखेलमा
काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काठमाडौं महानगर इकाई समितिले महिला आत्मरक्षा र आत्मविश्वासका लागी विशेष प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रशिक्षंण कार्यक्रम प्राज्ञिक बिद्यार्थी परिषद महानगर इकाई...