पत्रकार अमात्यको निधनप्रति महासंघको श्रद्धाञ्जली
काठमाडौँ । नेपाल पत्रकार महासंघकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा राजभण्डारी अमात्यको निधनप्रति महासंघले श्रद्धाञ्जली व्यक्त गरेको छ । राजभण्डारीको उपचारका क्रममा सोमबार संयुक्त राज्य अमेरिकामा निधन भएको पारिवारिक स्रोतले...