मुआब्जा वितरणमा ढिलाइ हुँदा जग्गाधनीलाई समस्या
वीरगन्ज । वीरगन्जस्थित सुख्खा बन्दरगाह विस्तारका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा लामो समयसम्म वितरण हुन नसक्दा अधिकांश जग्गाधनी मर्कामा परेका छन् । सुख्खा बन्दरगाह विस्तारका लागि वीरगन्ज महानगरपालिका–२५ सिर्सियाको ६२...