मुक्तकमैयाका समस्या समाधान गर्न अधिकार सम्पन्न निकायको माग
सुदूरपश्चिम । सरकारबाट पुन:स्थापना गर्न बाँकी रहेका मुक्तकमैयाको समस्या समाधान गर्न अधिकार सम्पन्न निकायको माग गरिएको छ । शनिबार कैलालीको धनगढीमा २६औँ कमैयामुक्ति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूले पुन:स्थापनाका लागि...