राष्ट्रिय भलिबल प्रतियोगिता: त्रिभुवन आर्मी क्लब च्याम्पियन
सुदूरपश्चिम । धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टिम नेपाल पुलिसलाई पराजित गर्दै अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगिताको उपाधि जितेको छ । आज भएको प्रतिस्पर्धामा...