रवि लामिछाने र मुख्यमन्त्री थापाबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता भएको छ । रास्वापाको पार्टी कार्यालय वनस्थलीमा आज भएको उक्त भेटवार्तामा उनीहरुबीच...