मुख्यमन्त्री स्वच्छता अभियानको सुभारम्भ वीरगन्जबाट गरिने
मुख्यमन्त्री स्वच्छता अभियानको सुभारम्भ वीरगन्जबाट गरिने भएको छ । जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महमद अन्सारीको अध्यक्षता सम्पन्न भएको बैठकले उक्त निर्णय गरेको हो । बुधबार दिउसो वीरगन्ज महानगरपालिकाको...