२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री स्वच्छता अभियानको सुभारम्भ वीरगन्जबाट गरिने

अ+ अ-

मुख्यमन्त्री स्वच्छता अभियानको सुभारम्भ वीरगन्जबाट गरिने भएको छ ।

जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महमद अन्सारीको अध्यक्षता सम्पन्न भएको बैठकले उक्त निर्णय गरेको हो । बुधबार दिउसो वीरगन्ज महानगरपालिकाको कार्यालयमा सम्पन्न भएको बैठकले वीरगन्ज महानगर प्रथम महासरसफाई जागरण अभियान कार्यक्रमद्धारा स्वच्छता अभियानको सुभारम्भ गर्ने निर्णय गरिएको जनाइएको छ ।

जनप्रतिनिधि,सबै राजनैतिकदल,कर्मचारी,सुरक्षा कर्मी,सामुदायीक प्रहरी,संचारकर्मि,टोल सुधार समितिहरु,स्वास्थ्यकर्मि ,बैकर्स,पेपशन र एनपेपशन लगायत विभिन्न संघ सस्था लगायत व्यापक सहभागीतामा आगामी माघ १४ गते विहान ७ बजे वीरगन्जको घन्टाघरबाट महासरसफाई अभियान कार्यक्रमको सुभारम्भ गर्ने निर्णय गरिएको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा.भीष्म कुमार भूसालले बताए ।

उनले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सुरु हुन गइरहेको वीरगन्ज महासरसफाई अभियानले वीरगन्जको महानगरपालिकाको सरसफाईमा व्यापक टेवा पुग्ने आशा लिइएको बताए। स्वच्छता अभियानको माध्यमबाट वीरगन्जको सरसफाईसंगै सरोकारवालाको व्यापक सहभागीता गराउदै स्वच्छता प्रति सबैलाई जागरुक गराउने उदेश्य लिइएको प्रमुख प्रशासकिय अधिकृत डा. भूसालको भनाई रहेको छ ।

महासरसफाइ अभियान कार्यक्रमको विभिन्न संचारमाध्यमहरुबाट प्रचार प्रसार गर्नुको साथै व्यापक नजसहभागीता जुटाउनु विभिन्न कार्यक्रमहरु गर्ने निर्णय समेत गरिएको छ ।बैठकमा प्रदेश सभासदस्यद्धय करिमा बेगम,भिमा यादव, पर्साका प्रमुख अधिकारी नारायण प्रसाद भट्टराइ,प्रमुख भन्सार प्रशासक श्याम प्रसाद भन्डारी,प्रहरी उपरिक्षक रेवती ढकाल,श्री चन्डी प्रसाद गणका गणपति सिर्जन मल्ल,शस्त्रप्रहरी नायब उपरिक्षक मनहरी कुइकेल,मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक सलाउदिन अहमद,वीरगन्ज महानगरपालिकाका उपसचिव शिव प्रसाद लम्साल,सरसफाइ अधिकृत राजकृष्ण ताम्राकार लगायत विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।