थप एक राष्ट्रिय निकुञ्ज स्थापना गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले मुगु जिल्लाको मुगूम कार्मारोङ गाउँपालिकामा छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ। वन मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको एक मन्त्रीले प्रशासन सिँदरवार विशेष...