२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप एक राष्ट्रिय निकुञ्ज स्थापना गर्ने सरकारको निर्णय

अ+ अ-

काठमाडौँ । सरकारले मुगु जिल्लाको मुगूम कार्मारोङ गाउँपालिकामा छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ। वन मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको एक मन्त्रीले प्रशासन सिँदरवार विशेष ब्युरोलाई जानकारी दिएका छन्।

यसअघि सो क्षेत्र डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको थियो। तर कार्मारोङबाट त्यहाँ पुग्न झन्डै सात दिन पैदल यात्रा गर्नुपर्ने बाध्यता भएकाले स्थानीयलाई सेवा सुविधा लिन निकै कठिनाइ थियो।

स्थानीयको निरन्तर आग्रहपछि वन मन्त्री ऐन बहादुर शाहीको पहलमा नयाँ निकुञ्ज स्थापना भएको हो। यस निर्णयपछि मुगुका बासिन्दालाई प्रशासनिक तथा निकुञ्जसम्बन्धी सेवाहरू नजिकैबाट लिन सहज हुने अपेक्षा गरिएको छ।

यससँगै नेपालमा राष्ट्रिय निकुञ्जको सङ्ख्या १३ पुगेको छ। हाल रहेका राष्ट्रिय निकुञ्जहरूमा चितवन, बर्दिया, बाँके, खप्तड, लाङटाङ, मकवानपुर–चितवन–पर्सा फैलिएको पर्सा, शिवपुरी नागार्जुन, सगरमाथा, मकालु वरुण, शे–फोक्सुन्डो, रारा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छन्।