भोटेकोशीमा फेरि बढ्यो बाढी, मुग्लिनसम्मका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । भोटेकोशी नदीमा पुनः बाढी बढेपछि रसुवादेखि मुग्लिनसम्मको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाले भदौ १२ गते राति चीनतर्फबाट भोटेकोशीमा बाढी बढेको सूचना...