‘मुर्रा भैँसी ल्याउने निर्णय किसानको जीवन परिवर्तनसँग जोडिएको थियो’ : ‘प्रचण्ड’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतबाट मुर्रा जातका भैँसी ल्याउने निर्णय सामान्य विषय नभई किसानको जीवनस्तर सुधारसँग जोडिएको बताएका छन्। नेकपानिकट किसान महासंघको भेलालाई सम्बोधन...