मुलुकको परिवर्तनमा श्रमिकको महत्वपूर्ण योगदान : नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले मजदूरको क्षेत्रमा काम गर्न नसकेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘श्रमिक...