श्रम मन्त्रालयमा चालक पदमा नियुक्त व्यक्ति अपहरण तथा दुर्व्यवहार आरोपमा पक्राउ
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सवारी चालक पदमा नियुक्त भएका एक व्यक्ति अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार...