विप्लवले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द गर्ने
काठमाडौँ । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कात्तिक ३० गते नेपाल बन्दको आह्वान गरेको छ। जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुको मूल्यवृद्धिविरुद्ध नेपाल बन्द गर्ने घोषणा...