इन्धनको मूल्य बढेसँगै अमेरिकी मुद्रास्फीति उच्च
वासिङ्टन । इन्धनको मूल्यवृद्धिका कारण गत महिना मुद्रास्फीतिको मापन उच्च भएको अमेरिकी केन्द्रीय बैङ्कले शुक्रबार प्रकाशित तथ्याङ्कले देखाएको छ । तथ्याङ्कले मुद्रास्फीति अझै पनि फेडरल रिजर्भको दुई प्रतिशतको दीर्घकालीन लक्ष्यतर्फ...