रासायनिक मलमा गरिएको मूल्य फिर्ता गर्न एमालेको माग
काठमाडौँ । नेकपा (एमाले) ले सरकारसँग रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ। एमालेको कृषि तथा पशुपन्छी विकास विभागले आइतबार गरेको पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले सरकारसँग रासायनिक...