व्यासद्वारा मातृशिशु मृत्युदर घटाउन २४३ जना गर्भवतीलाई पोषण रकम प्रदान
तनहुँ । जिल्लाको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि गत आर्थिक वर्षमा २४३ जना गर्भवतीलाई पोषण रकम प्रदान गरेको छ । गर्भवती पोषण कार्यक्रम (महिलासँग...