दाङमा निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई पुरुष मृत फेला
काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका-६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीका...