सवारी चालक अनुमति पत्रको परीक्षाफलमा परीक्षार्थीको नागरिक नम्बर उल्लेख नगर्न सर्वोच्चको आदेश
काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन गर्दा परीक्षार्थीको नागरिकता नम्बर उल्लेख गर्नु गैरकानुनी ठहर गर्दै सर्वोच्च अदालतले त्यस्तो कार्य तत्काल रोक्न परमादेश...