मेची नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ
काठमाडौँ । भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततर्फका श्रद्धालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाएका छन् । मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बंगालीलगायत विभिन्न समुदायको साझा...