लक्ष्यभन्दा कम, अघिल्लो वर्षभन्दा बढी : मेची भन्सारको राजस्व १७ अर्ब ६७ करोड
काठमाडौँ । पूर्वी क्षेत्रको प्रमुख भन्सार नाका मेची भन्सार कार्यालय, काँकरभिट्टाले आर्थिक वर्ष २०८२-८३ मा रु. १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व संकलन गरेको जनाएको छ। कार्यालयका...