मेडिकल टुरिजमलाई प्रवर्द्धन गर्दै पोखरामा अन्तर्राष्ट्रिय काउन्सीलरसहित १५ शैय्याको अस्पताल शुरु
काठमाडौँ । काठमाडौँको पर्यटकीय केन्द्र ठमेलमा विदेशी पर्यटक, रैथाने नागरिक र स्थानीय समुदायलाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्दै आएको ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पतालले देशको पर्यटकीय राजधानी पोखरामा आफ्नो सेवा...