विदेश पठाइएका नेपाली कामदारको विस्तृत अभिलेख उपलब्ध गराउन विभागको निर्देशन
काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संस्थाहरूलाई विदेश पठाइएका नेपाली कामदारको विस्तृत अभिलेख उपलब्ध गराउन वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ । विभागले सम्बन्धित मेनपावर कम्पनीहरूलाई पत्र पठाउँदै २०८२ चैत १...