नेकपा सांसदको प्रश्न : सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा किन ढिलाइ ?
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न किन ढिलाइ गरियो ? भन्ने प्रश्न गर्दै आयोग नहुँदा शान्ति प्रक्रियाको बाँकी काम...