सरकारद्वारा सम्झौता उल्लंघन भएको स्थानीयको दाबी, मेलम्चीको पानी पुनः रोक्ने चेतावनी
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको प्रभावित क्षेत्रका बासिन्दा र सरकारबीच भएको लिखित समझदारी कार्यान्वयन नभएपछि सिन्धुपाल्चोकका स्थानीयले पुनः काठमाडौँ आउने पानी बन्द गर्ने चेतावनी दिएका छन् । सरकारले पटक-पटक प्रतिबद्धता...