मेलम्ची खानेपानी विकास समिति आदेश संशोधन हुँदै, संघीयताविपरीत रकम सिधै समितिमार्फत वितरण गर्ने प्रस्ताव
काठमाडौँ । मेलम्ची खानेपानी विकास समिति (गठन) आदेश, २०७९ संशोधनको तयारी भइरहेको छ। संशोधनको मस्यौदामा दफा ६ मा रहेको व्यवस्थालाई परिवर्तन गरी संघीयताको मर्मविपरीत सामाजिक उत्थान तथा विकास कार्यक्रमको रकम...