मेवाको व्यावसायिक खेतीबाट मनग्य आम्दानी
भद्रपुर । झापामा व्यावसायिक रुपमा गरिएको मेवाखेतीबाट मनग्य आम्दानी हुनथालेको छ । मेचीनगर नगरपालिका–९ का डिल्ली उप्रेती र अर्जुनधारा नगरपालिका–१० का प्रेमसागर सापकोटाले मेवाको व्यावसायिक खेती थालेका हुन् । यतिबेला...