मैलुङ्-स्याफ्रुबेँसी खण्डकोअन्तर्राष्ट्रिय राजमार्ग अलपत्र
रसुवा । स्याफ्रुबेँसी खण्डको राजमार्गको सडक निर्माण एवं सुधार अन्तर्गतका कार्य लामो समयदेखि अघि बढ्न सकेको छैन । निर्माण सुधार कामको जिम्मा लिने भारत सिद्विसाही जेभी कन्स्ट्रक्सनले काम छोडी बिना...