लाइसेन्स लिन २० हजारजना लाइनमा : व्यवस्थित नहुँदा बिचौलिया मालामाल, सर्वसाधारणलाई सास्ती
काठमाडौं । मोटरसाइकलको लाइसेन्स बनाउन निवेदन दिनुपूर्व लिनुपर्ने टोकनका लागि कोसी अञ्चल यातायात व्यवस्था कार्यालयमा आइतबार बिहानैदेखि हजारौँ मानिस लाइनमा बसे । भिड व्यवस्थापन गर्न प्रहरीले लाठीचार्जसमेत गर्नुपर्यो । प्रहरीको...