पाइपलाइन छाडेर ट्यांकरबाट इन्धन ढुवानी प्रकरणमा अख्तियारद्वारा दोस्रोपटक थप कागजात माग
काठमाडौँ । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आइसकेपछि पनि ट्यांकरमार्फत पेट्रोल ढुवानी गरिएको विषयमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग थप विवरण तथा कागजात माग गरेको...