ऊर्जा मन्त्री श्रेष्ठद्वारा पर्वतको सुनछाप पहिरोको स्थलगत निरीक्षण
पर्वत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका-२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन् । लामो समयदेखि स्थानीयवासीका लागि...