सहरी क्षेत्रमा यसै वर्ष ५जी विस्तारको तयारी, २०३५ सम्म देशभर पुर्याउने लक्ष्य
काठमाडौँ । नेपालमा उच्च गतिको मोबाइल ब्रोडब्यान्ड विस्तारलाई तीव्रता दिने उद्देश्यसहित सरकारले ५जी सेवाको व्यावसायिक सञ्चालनतर्फ तयारी अघि बढाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको ‘मोबाइल ब्रोडब्यान्ड सुधार योजना’को...