विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस
काठमाडौँ । मोरक्कोका राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गरेको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय दिवस विशेष समारोह विविध कार्यक्रम आयोजना गरी नेपालमा मनाइएको छ । नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूतको कार्यालयले...