१४ कार्तिक २०८२, शुक्रबार
रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा, जेन जेड आन्दोलनलाई संस्थागत गर्ने भन्दै बनाइन् नयाँ मोर्चा
काठमाडौँ । जेन जेड पुस्ताकी अगुवा रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ नामक नयाँ मोर्चाको घोषणा गरिएको छ। संयोजक बमले सामाजिक सञ्जालमार्फत २१ पृष्ठको दस्ताबेज सार्वजनिक गर्दै उक्त मोर्चाको घोषणा...