३ सय ३८ जना कर्मचारी सम्पर्कविहीन, २ सय १२ उद्धारको पखाईमा
काठमाडौँ । रसुवा-त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६ सय ७५ मेगावाट क्षमताका १३ वटा जलविद्युत आयोजनामा क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ । बिहीबार...