राज्य संयन्त्रको मनोबल कमजोर पारेर सरकारले के हासिल गर्न खोज्दैछ ? : मोहनकुमार श्रेष्ठ
काठमाडौँ । राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले समाचार लेखेकै आधारमा...