‘रास्वपा दुवै सदनमा छुट्टाछुट्टै दुई तिहाइ जुटाउने पक्षमा छ’ : सांसद आचार्य
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद मोहनलाल आचार्यले संविधान संशोधनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै दुई तिहाइ बहुमत जुटाउनुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताएका छन्। काठमाडौँमा बिहीबार...