‘विपद् व्यवस्थापन र पुन:स्थापनामा सरकार गम्भीर बनोस्’: सांसद आचार्य
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद मोहन आचार्यले रसुवामा आएको भोटेकोशी बाढीबाट सिर्जित संकट समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् । आइतबार नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा आयोजित...