इप्पानले भन्यो-‘संसद्बाट ‘टेक एन्ड पे पीपीए’ प्रावधान हटाउने घोषणा महत्त्वपूर्ण उपलब्धि’
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले संसद्बाट ‘टेक एन्ड पे पीपीए’ प्रावधान हटाउने घोषणा गरिनुलाई महत्त्वपूर्ण उपलब्धि भएको जनाएको छ । बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा इप्पानले...